पबित्र आत्मा - holy spirit

सल्लाहकार संग • १ पाठ • 3 विद्यार्थीहरु

यो पाठ्यक्रममा पवित्र आत्मा को हुनुहुन्छ र उहाले कसरि पुरानो समयमा काम गर्नु भयो र अहिले नया समयमा कसरि काम गरिराख्नु भयको छ भन्ने कुरा थाहा गर्न सक्नेछौ ।
साथै पवित्र आत्माको भूमिका को बारेमा पाउन सक्नेछौ।

पाठ्यक्रम सुरू गर्नुहोस्