दानवरदान केहो र कसरि पत्ता लगाउने - gifts

सल्लाहकार संग • १ पाठ • १ विद्यार्थी

यो भिडियो हेरिसकेपछि तपाइलाई दानवरदान केहो, कसरि पत्ता लगाउने र कहाँ प्रयोग गर्ने भन्ने बारेमा सहायता पुग्नेछ।

भिडियो हेरिसके पछि केहि प्रश्न तथा जिज्ञासा भयो भने हामीलाई मेसेज गर्न सक्नु हुन्छ।

पाठ्यक्रम सुरू गर्नुहोस्